मनहरीकी एक बालीका BLADDER EXTROPHY बाट संक्रमीत , सम्भव भएसम्म उपचार गर्न गाउँपालीका तत्पर ,(भिडियो सहित)

मकवानपुर न्यूज
२९ मंसिर २०७७, सोमबार १८:४६

मनहरी गाउँपालीका वडा न १ चकरी निवासी करुणा ठकुरी की ७ वर्षिय छोरी जन्मजात द्यीब्म्म्भ्च् भ्ह्त्च्इएज्थ् नामक रोग बाट ग्रसीत छिन् । रोशनी ठकुरी नाम गरीएकि ति नानीको जन्मदै पीसाब थैली बाहिर निस्कीएको थियो । हालसम्म सानी छोरीको उपचारको लागी कैयौँ अस्पताल धाइसकेकि करुणाको विषयमा गाउँपालीका र चिकित्सकहरुले पहल सुरु गर्ने विश्वास व्यक्त गरेका छन् । हेर्नुहोस हामीले तयार पारेको यो विषेष रिपोर्ट :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*